चोकमै किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको चोकमै  १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । नगरपालिकाको वडा नम्बर ९ स्थित लामाटारचोकमा किशोरी बलत्कृत भएकी हुन् ।

किशोरीलाई सामूहिक बलात्कार गर्ने दाङको दङगिशरण गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुर  महालक्ष्मी नगरपालिका नम्बर ८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र त्यही ठाउँका निरज चौधरी पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई बुधबार बिहान पक्राउ गरेको हो । उनीहरुले किशोरीलाई शनिबर साँझ लामाटार चोकस्थित खाली जग्गामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले लकडाउन चैत २५ गतेसम्म  थपेेेेेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउन बढाउने निर्णय गरेको हो ।…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग…

ओखलढुङ्गा । जिल्लामा खानेपानी महशुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको…

सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले…

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने १४ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी…