२०७६ चैत १४ गतेको राशिफल

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ ।
वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ ।
मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा पुग्नेछ ।
कर्कट– राजनीति लाभ हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह– वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ ।
कन्या– कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ ।

तुला– भोजनको सुख मिल्नेछ, पारिवारिक भेटघाट हुनेछ ।
वृश्चिक– स्फूर्ति र जागर बढ्नेछ, मनोरन्जनमा रुचि जानेछ ।
धनु–संगीतमा प्रगति हुनेछ, अध्ययनमा दिन बित्नेछ ।
मकर– आलस्यताले सताउनेछ, घरमा मनमुटाव रहनेछ ।
कुम्भ– काममा जिम्मेवारी बढ्नेछ, दाजुभाइको सहयोग मिल्नेछ ।
मीन – धनको चिन्ता बढ्नेछ, भोजनको सुख पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- घरायसी विवाद बढ्नेछ, अशान्तिले सताउनेछ । वृष- दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ । मिथुन- स्थान परिवर्तन हुनेछ, पारिवारिक…

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्