आलुमा कालोबजारी गर्ने व्यापारीहरू

धनुषा । कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सरकारले नेपालभर बन्दाबन्दी (लक डाउन) गरेको अवस्थामा आलु र प्याजको मूल्यमा कालोबजारी गर्ने व्यापारीहरु ।

जनकपुरधाम उपमहानगरपालिका वडा ४ कदम चोकका प्रदीप अग्रवाल, महावीर चोकका अंकित साह र महावीर चोकका विकाशकुमार साहलाई प्रहरील पक्राउ गरेको छ ।

तस्बिर : हिमांशु चौधरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना नदेखिएको जनाएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास…

नेपाल खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…