कोरोना सरेपछि नर्सले गरिन् आत्महत्या

काठमाडौं । इटलीमा बिरामीको उपचार गर्दा आफैलाई कारोना भाइरस संक्रमण भएपछि नर्सले आत्महत्या गरेकी छन् । इटलीको सान जेरडा अस्पतालमा कायरत नर्स ३४ वर्षीया डानिला ट्रेजीले कोरोनाको कारण आत् हत्या गरकी हुन् ।

संक्रमितको उपचारमा कार्यरत भइरहँदा उनलाई पनि कोरोना भाइरस सरेको हो । कोरोना संकमण भएपछि अस्पतालले उनलाई मार्च १० देखि ड्युटी मुक्त गरेको थियो । ड्युटी मुक्त भएपछि उनी घरमै बस्दै आएकी थिइन ।

उनले घरमै आत्म हत्या गरेकी हुन् । नर्स डानिलाले आ्फूलाई लागेको कोरोना अरुलाई नसरोस् भनेर मृत्युको बाटो रोजेकी आत्म हत्या गर्नुअघि आफ्नो नोटमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा कोराेना संक्रमण देखिएको छ । पोखरामा फेरि अर्को व्यक्तिमा कोरोना भेटिएको हो । पोखरा…

आपतकालीन व्यवस्था अन्तर्गत सेनालाई औषधि-उपकरण खरिदमा लगाउन खोजिएको हो र तत्कालका लागि अरु विकल्प नभएकै हो भने यो प्रक्रिया अन्तिम…

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले…

मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा…

अहिले मानवीय जीवनमाथि नै महामारीको आगो लागेको छ भनेर सम्बन्धित सबैले बुझ्नु जरुरी छ ।