लकडाउन दुई साता थपियाे

काठमाडौं । मलेसियामा लकडाउन दुई साता थपिएको छ । मलेसिया सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा १८ मार्चसम्म लकडाउन घोष(ण गरेको थियो । त्यसलाई ल दुई साता बढाएर १४ अप्रिलसम्म पुर्याइएको छ ।

मलेसियामा कोरोना संक्रमणबाट अहिलेसम्म २४ जनाले जीवन गुमाइसकेका छन् । संक्रमितको संख्या १ हजार ७ सय ९६ नाघिसकेको छ ।  मलेसियामा कोरोना संक्रमण बढेपछि नेपार सरकारले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

सरकारले समस्या आए नेपाली राजदूतावासमा सम्पर्क गर्न आव्हान गरेको छ । मलेसियमा रहेका नेपालीले आफूलाई समस्या परे ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…