प्रधानमन्त्रीलाई केहीबेरमा डिस्चार्ज गरिने

काठमाडौं । बिहीबार राति अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी ओलीलाई केहीबरेमा डिस्चार्ज गरिने भएको छ । प्रधानमन्त्रीलाई मुटुको धड्कन बढ्ने समस्या भएपछि बिहीबार राति मनमोहन कार्डियो सेन्टर महाराजगंजमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री स्वास्थ्य अवस्था सामान्य भइसकेको उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले जानकारी दिनुभएको छ । प्रधानमन्त्रीलाई आजै साँझ डिस्जार्च गरिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीको स्वास्थ अवस्था राम्रो भइसकेको छ, आजै डिस्जार्च गर्ने तयारी भइरहेको छ’ उहाँले जनता समाचारसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…