सदरमुकाममा लगडाउनको अवज्ञा गरी हाटबजार

अनिल यादव
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाममा लकडाउनको अवज्ञा गरी साप्ताहिक हाटबजार लागेको छ । रामग्राम नगरपालिका भित्र पर्ने सप्ताहिक शनिवारे हाट बजार लागेको हो । सदरमुका स्थित रहेका प्रहरी प्रशासन कार्यालय अगाडि नै शनिवारे साप्ताहिक हाट बजार लाग्दा मुखदर्शक बनेका छन् ।

हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामाग्री किन्ने ग्राहकहरुको ताँति लागेको थियो । त्यति मात्र नभई हाट बजार नजिकै प्रहरी उभिरहँदा पनि बजार गर्नेहरुको घुईचो लागेको थियो । हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामाग्री किन्ने ग्राहकको घुँइचो थियो । यसबारे प्रशासनलाई जानकारी गराउँदासमेत कुनै वास्ता गरिएको थिएन ।

यता नगरपालिका र जिल्ला प्रशासन एक आर्कालाई दोष लगाई रहेका छन् । रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले हामि संग प्रहरी छैन हामि के गर्ने भन्छन । तर उनको पनि दायित्व यस वारे प्रहरीलाई जानकारी हो । त्यस्तै प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले नगरपालिकाले हिजो किन हाटबजारमा गोलो घेरा लगाएको हो बजार व्यवस्थित बनाउने कामले एकाएक भिडभाड हुन गएको उँहाको भनाई छ ।

यसरी पश्चिम नवलपरासीमा जिमेवार निकाय नै गैर जिमेवार भएको देखिएको छ । अरु दिन त दिनभरी लगडाउन गर्ने अनि साँझ बजार लाग्ने गथ्र्यो तर आज दिउँसै हाट बजारनै लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…