कोरोनाबाट स्पेनमा एकैदिन मरे ८ सय ३२ जना

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक दिनमै ८ सय ३२ जनाको मृत्यु भएको छ । यससँगै स्पेनमा शनिबार साँझसम्ममा ५ हजार ६९० जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा हालसम्म ७२ हजार २४८ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो । म्याड्रिडमा मात्र दुई हजार सात सय ५७ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा ६ लाख १७ हजार ६३ जना कोरोना संक्रमित छन् भने २८ हजार ३७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…