धर्मावलम्बी जम्मा गरी प्राथना गराउने दुई पास्टर पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले दुई पास्टरलाई पक्राउ गरेको छ । लकडाउनको उल्लघंन गरी धर्मावलम्बी जम्मा गरेर प्राथना गरिरहेका दुई जना पास्टरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगरस्थित करेखोलामा रहेको ख्रिष्ट मण्डली चर्चबाट पास्टर प्रेम विश्वकर्मा र कालुञ्चोकमा रहेको निश्री एजी चर्चबाट पास्टर मोहनदास गुरुङ रहेका छन् ।

उनीहरुलाई दिउँसो १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…