रेस्लर अस्मिता जुरेलीको ‘रुमाल बोहनी’ सार्वजनिक ( भिडियो )

काठमाडौं । चर्चित महिला रेस्लर तथा मोडल अस्मिता जुरेलीको मुख्य अभिनय रहेको गीत ‘रुमाल बोहनी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका टिका पुन र खगेन्द्र विश्वकर्माको स्वर रहेको गीतमा लोकेन्द्र जिसीको शब्द तथा संगीत, कमल साउरागको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको छ ।

शिव बि.क.को निर्देशन रहेको गीतको भिडियोमा रमेश थापा, लोमश शर्मा, अर्जुन गौतम र आर के परियारको समेत अभिनय रहेको छ । रोक कौशलको छायाांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन रहेको छ । कोरियोग्राफर माधव श्रेष्ठले गरेका छन्।

भिडियो…

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…