२०७६ चैत १७ गतेको राशिफल

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
मिथुन– व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाईनेछ ।
कर्कट– काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
सिह– धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।
कन्या– अचानक घाटा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

तुला– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
वृश्चिक– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन्
धनु–आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
मकर– दढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
कुम्म– धन सम्पति प्राप्ति हुनेछ, बाेलीले साथ दिनेछ ।
मीन– आफन्तको सहयोग हुनेछ । धनको कारोबार बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…