२०७६ चैत १७ गतेको राशिफल

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
मिथुन– व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाईनेछ ।
कर्कट– काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
सिह– धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।
कन्या– अचानक घाटा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
तुला– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
वृश्चिक– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन्
धनु–आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
मकर– दढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
कुम्म– धन सम्पति प्राप्ति हुनेछ, बाेलीले साथ दिनेछ ।
मीन– आफन्तको सहयोग हुनेछ । धनको कारोबार बढ्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी