लाइसेन्समा नयाँ नियम, यस्तो छ निर्णय

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले चालक अनुमति पत्रमा त्यस्तो निर्णय गरेको हो ।

सरकारले यातायात तथा सवारी चालक अनुमति पत्र नविकरण, प्रदुषण, रोडप्रमिट नविकरणलाई पनि २०७७ वैशाखसम्म कायम गरेको छ । यसमा लाग्ने जरिवाना छुट गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

सरकारले कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीले बुझाउनुपर्ने विवरण र प्रतिवेदन बुझाउने म्याद २०७७ वैशाखसम्म कायम गरेको छ । सम्पूर्ण निजी क्षेत्रका संस्थाको नविकरणका लागि पनि वैशाखसम्म जरिवाना नलाग्ने गरी व्यवस्था समेत मिलाएको अर्थमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…