१६ अर्ब ५७ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ ।

मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सयोग कार्यक्रम अन्तरगत प्राप्त हुने ३ अर्ब ४८ करोड रूपैयाँ ऋण सहायता र अन्तराष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी १३ अर्ब ९ करोड रुपैयाँ बराबरको ऋण सुविधा लिने निर्णय गरेको हो ।

सरकारले एशियाली विकास बैकबाट हालै घोषणा भएको करिब ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार गर्ने निर्णय भएकाे अर्थमन्त्री डा. युवराज खचिवडाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…