Logo माघ ५, २०७७ सोमबार


सुन पैठारी घटाइयो

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी दैनिक २० किलोबाट १० किलोमा झारिने भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सुन पैठारी झार्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले अत्यावश्यक औषधी, स्वास्थ्य सामाग्री एवं खाद्यान्न लगायतका दैनिक आवश्यकीय बस्तुको पैठारीका लागि टिटीमार्फत गर्दा हाल कायम रहेको ३० हजार अमेरिकी डलरको सीमालाई १ लाख पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन…

काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले…

मेष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ । वृष– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र र मण्डले पथ अवलम्बन गरेको बताउनुभएको…