Logo माघ ५, २०७७ सोमबार


भीरबाट ढुंगा खसेर लाग्दा बोहराको मृत्यु

दार्चुला । भीरबाट ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका ८ का ५५ वर्षीय गणेश बोहराको सोमबार बिहान मृत्यु भएको हो ।

बोहरा घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए । भीरबाट ढुंगा खसेर लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लाेकतन्त्रकाे चिर हरण भएकाे बेलामा कांग्रेस चुप लागेर बस्न नहुँने बताउँदै वरिष्ठ नेता पाैडेलले संविधान जाेगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे…

काठमाडौं । संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन…

काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले…

मेष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ । वृष– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।