बर्दियामा जङ्गली हात्ती मृत फेला

फाइल तस्बिर

बर्दिया । राजापुर नगरपालिका–७ शङ्करपुरमा जङ्गली हात्ती मृत फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा बुधबार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो ।

हात्तिको मृत्यु कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…