Logo माघ ५, २०७७ सोमबार


लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

काठमाडौं । फिलिपिन्समा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिइएको छ । राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएका हुन । राष्ट्रपति डुटर्टेले टेलिभिजनकाे सम्बोधनमा प्रहरी र सेनाका अधिकारीलाई गोली हान्ने आदेश दिएका हुन ।

‘लकडाउनको अवधिमा कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्’ राष्ट्रपतिले सम्बोधनमा भनेका छन् ।  सरकारसँग खाद्य सहायताको माग गर्दै प्रदर्शन गर्ने मनिलाको क्युजन सिटीका २१ जनालाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश दिएकाे बीबीसीले जनाएकाे छ ।

फिलिपिन्समा २ सातादेखि लकडाउन भइरहेको छ । स्यान्टिटाउनका बासिन्दाले आफूहरुले खाद्य र राहत सामग्री नपाएको गुनासो गरेका छन् । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले बासिन्दालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनेका छन् । फिलिपिन्समा यतिखेर लाखौ नागरिक घरभित्रै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लाेकतन्त्रकाे चिर हरण भएकाे बेलामा कांग्रेस चुप लागेर बस्न नहुँने बताउँदै वरिष्ठ नेता पाैडेलले संविधान जाेगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे…

काठमाडौं । संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन…

काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले…

मेष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ । वृष– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।