लकडाउन उल्लंघन गर्ने १२ सय सवारीसाधन प्रहरी नियन्त्रणमा

मोरङ । जिल्ला लकडाउन उल्लंघन गर्ने १ हजार २ सय ४७ सवारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको बेला विभिन्न बहाना बनाएर सडकमा निस्किएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गर्ने ३ जना सवारीधनीलाई समेत कारबाही गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक अधिकारीका अनुसार कारबाहीमा पर्नेमा ७ सय ६३ मोटरसाइकल, ५३ स्कुटर, २३ भ्यान तथा कार, १४ ट्रयाक्टर, २५ ट्रक , ३ सय ३० साइकल, ४० सिटी र ट्याम्पो छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…