आर्थिक रुपमा कमजोर कलाकर्मीलाई नायक पल शाहले ५ लाख सहयोग गर्ने घोषणा

काठमाडौं । नायक पल शाहले आर्थिक रुपमा कमजोर कलाकर्मीलाई पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लाकडाउनका कारण आर्थिक रुपमा कमजोर चलचित्रकर्मीलाई समस्या पर्ने भएकाले उनीहरुका लागि आर्थिक सहयोग गर्ने घोषणा नायक शाहले गरेका हुन् ।

शाहले फेसबुकमा स्ट्याटस् लेख्दै आर्थिक रुपमा कमजोर चलचित्रकर्मीलाई पहिलो चरणमा सहयोग गर्ने बताएका छन् । सक्रिय रुपमा चलचित्र क्षेत्रमा लागिपरेका शाहले संकट परिआएमा थप सहयोग गर्ने बताएका छन् ।

आफूले गर्न लागेको सहयोग कार्यान्वयनका लागि चलचित्र प्राविधिक संघ नेपालको सहजिकरणका लागि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…