बराइली र रिजालकाे ‘लकडाउन’ सार्वजनिक

हात मिलाऔँ नमस्कार गरौँ
कोरोनाको छेउछाउमै नपरौँ
काठमाडाैं । गायक तथा कलाकार श्रीशक्ति बराइली र अश्मिता रिजालको स्वरमा रहेको गीत ‘बसाैँ लकडाउनमा’ यूट्युबमार्फत सार्वजनिक भएको छ ।

कोरोना भाइरसले विश्वमै महामारीको त्रास फैलाइरहेको समयमा यसको सचेतनाका लागि यो गीत सार्वजनिक गरिएको गायक बराइलीको भनाइ छ । काेराेना भाइरस सर्न नदिनका लागि सरकारले मुलुकभर लकडाउन गरेको समयमा यो गीतमार्फत जनचेतना अभिवृद्धि गर्न सघाउ पुग्नसक्ने बराइलीले बताए ।

लोकलयमा प्रस्तुत गरिएको यो गीतको लय तथा शब्द श्रीशक्ति बराइलीको रहेको छ भने छायांकन श्रीयान्स बराइलीको रहेको छ । त्यस्तै गंगाराम राईले भिडियो निर्देशन गरेका छन् भने मोडलिङ गायक/गायिका श्रीशक्ति बराइली तथा अश्मिता रिजालको रहेको छ ।

भिडियाे :

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…