Logo आश्विन १५, २०७७ बिहीबार


सनराइज बैंकद्वारा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयाेग

काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखाअस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केही मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भूमिकाप्रति बैंकले सराहनासमेत गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पीपीई प्रदान गरेको हो

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५ सय थान मास्क हस्तान्तरण गर्नुभयो । साथै तिलगंगा आँखा अस्तपतालमा पनि ५ थान पीपीई हस्तान्तरण गरिएकाे बैंकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

काठमाडौं । जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने…

काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सरकार सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको…

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १२ हजार २ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक…

अहिले प्रदेश एक, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइरहेको छ ।