कोरोना नियन्त्रण गर्न सरकारले लकडाउन बाहेक के के गर्दैछ ?

काठमाडौं । विश्वका २ सय ८ राष्ट्रलाई यतिखेर कोरोना संक्रमणले सताइरहेको छ । चीनको वुहान भएको कोरोनाले इटली र स्पेनलाई विक्षिप्त पारेको छ । पछिल्लोसमय यसले विश्वकै शक्तिशाली राष्ट्र अमेरिकालाई समेत आक्रान्त पारेको छ । कोरोनाको उद्गमस्थल चीनले भने यसलाई पूर्ण रुपमा नियन्त्रण गरिसकेको छ ।

नेपाल चीनकाे छिमेकी मुलुक भए पनि अहिलेसम्म कोरोना संक्रमणबाट जोगिन सफल भएको छ । यद्यपि नेपालमा पनि अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये २ जना पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले विभिन्न उपाय अवलम्बन गरिरहेको छ । मुलुकमा दुई सातादेखि लकडाउन भइरहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन बाहेक के के योजना गर्दैछ ? यी लगायतका विषयमा छलफल गर्न जनता टेलिभिजनले प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापालाई स्टुडियोमा निम्त्याएको छ । प्रस्तुत छ उहाँसँगको जनसंवाद :

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…