२०७६ चैत २६ गतेको राशिफल

मेष–आत्मबल बढ्नेछ, काममा प्रगति देखिनेछ ।
वृष– बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ ।
मिथुन– व्यवसायमा निराशा हुनेछ पुरानो कुरा पुग्नेछ ।
कर्कट– राजनीति लाभ हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह– वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ ।
कन्या– कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ ।

तुला– भोजनको सुख मिल्नेछ, पारिवारिक भेटघाट हुनेछ ।
वृश्चिक– स्फूर्ति र जागर बढ्नेछ, मनोरन्जनमा रुचि जानेछ ।
धनु–संगीतमा प्रगति हुनेछ, अध्ययनमा दिन बित्नेछ ।
मकर– आलस्यताले सताउनेछ, घरमा मनमुटाव रहनेछ ।
कुम्भ– काममा जिम्मेवारी बढ्नेछ, दाजुभाइको सहयोग मिल्नेछ ।
मीन – धनको चिन्ता बढ्नेछ, भोजनको सुख पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…