काेराेना संक्रमणका कारण भारतमा १ सय ५० काे मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ सय ५० पुगेको छ ।

संक्रमितको संख्या ५ हजार ३ सय ११ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो अपडेट अनुसार भारतमा ५ सय ३३ जनामा संक्रमण भएको छ ।

पूर्ण स्वस्थ भई घर फर्किनेको संख्या ५ सय ३३ जना रहेका छन् भने ४ सय २१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भारतमा लगाइएको लकडाउनका कारण पनि संक्रमितको संख्या कम भएको अनुमान गरिएको छ । १४ अप्रिलमा सकिन लागेको लकडाउन फेरि थप्ने कि नथप्ने भन्नेमा परामर्स भइरहेको पनि भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…