Logo मंसिर १२, २०७७ शुक्रबार


इटहरी उपमहानगरपालिका-१ का वडाध्यक्षको निधन

सुनसरी । इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ । लामो समयदेखि पित्तथैलीको क्यान्सरको आशंकामा उपचार गराइरहनुभएका चौधरीको ५५ वर्षको उमेरमा बुधबार राति निधन भएको हो ।

उहाँ नेपाली कांग्रेसका तर्फबाट स्थानिय तहको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका पूर्व जिल्ला सदस्य उहाँको बिहीबार इटहरीको बूढीगंगा मुक्तिघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिएको कांग्रेसका सुनसरी सचिव केदार भण्डारीले बताउनुभयो ।

कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ मा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, संघीय सांसद सीताराम मेहता, नेता मणिराम श्रेष्ठलगायतले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…