काेराेना संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरैकाे ज्यान गयाे

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको छ । विगत २४ घण्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ८ सय २ जना पुगेका छन् ।

अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ४५ हजार ३ सय १४ ज्यान गुमाएका छन् । अमेरिकामा यति धेरैको ज्यान गएको यो पहिलो पटक हो ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८ सय ५ पुगेको छ भने २४ घण्टामा २७ हजार ४६ संक्रमित थपिएका छन् । त्यस्तै ८२ हजार ९ सय २३ जना भने पूर्ण रूपमा निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।