Logo फाल्गुन १६, २०७७ आइतबार


घर घरमै पुग्यो सामाजिक सुरक्षा भत्ता

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिकाका ज्येष्ठ, एकल महिला, अपाङ्गता, दलितलगायतले घर घरमै सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । हनुमाननगर कंकालिनीले १४ वडाका सबै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

नगरपालिका भित्रका सम्पूर्ण ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, दलित, बालपोषण लगायतका सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर हात हातमा हस्तान्तरण गरेको नगरपालिका अध्यक्ष शैलेशकुमार शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…