कोरोना संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ६० हजार नजिक

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट सयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या ६० हजार नजिक पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले पछिल्लो पटक गरेको अध्यावधि अनुसार अमेरिकामा ५९ हजार ९ सय ६६ जनाको ज्यान गएको छ । त्यस्तै १५ हजार २ सय ९८ जना सघन उपचारकक्षमा उपचारमा रहेका छन् ।

हालसम्म अमेरिकामा १० लाख ५ हजार ७ सय ६५ जना संक्रमित भएका छन् ।

१ लाख ४२ हजार २ सय ६२ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् ।

काेराेनाभाइरस संक्रमण शुरू भएपछि सबैभन्दा बढी अमेरिका प्रभावित भएकाे छ ।

भाइरसकाे उद्गम स्थल चीनकाे वुहानमा भने अहिलेसम्म ४ हजार ६ सय ३३ जनाकाे मात्रै ज्यान गएकाे छ ।हाल चीनमा काेराेना संक्रमणकाे संख्या ज्यादै न्यून रहेका विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…