Logo आश्विन १३, २०७७ मंगलबार


अमेरिकामा थामिएन कोरोनाको बेग, ६१ हजार ६ सयको मृत्यु

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा कोरोना भाइरस संक्रमणको बेग अझै कम भएको छैन । अमेरिकामा कोरोनाको जीवन गुमाउनेहरुको संख्या दिन प्रतिदिन झन् बढ्दै गएको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सख्या बिहीबार ६१ हजार ६ सय ५६ पुगेको छ ।

अमेरिकाको विभिन्न राज्यमा अहिलेसम्म १० लाख ६४ हजार १ सय ९४ जनालाई कोरोना लागिसकेको छ । त्यसमध्ये १ लाख ४७ हजार ४ सय ११ जनाले भने कोरोना विरुद्धको लडाइमा विजय प्राप्त गरेका छन् । अद्यपि ८ लाख ५५ हजार १ सय २७ जना भने अझै कोरोविरुद्धको संघर्षमै छन् । संक्रमित मध्ये १८ हजार ७ सय ७१ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।