Logo मंसिर १२, २०७७ शुक्रबार


राहत वितरणमा अध्यक्ष नै कुटिए, कार्यालयमा तालाबन्दी

डोटी । केआइसिंह गाउँपालिकामा राहत वितरण गर्नेक्रममा वडा अध्यक्षमाथि कुटपिट भएको छ । गाउँपालिकाको ४ का अध्यक्ष जयलाल धामीमाथि हातपात भएको हो । राहत वितरण पक्षपातपूर्ण व्यवहार भएको भन्दै वडाध्यक्ष धामीलाई स्थानीयवासीले कुटपिट गरेका हुन् ।

वडाध्यक्षमाथि हातपातपछि वडा कार्यालयमा तालाबन्दी भएको छ । वडाध्यक्षलाई बासिन्दाले हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी सूचना अधिकारी कर्ण बोहराले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले वडाध्यक्षमाथि हातपात भएको जानकारी दिनुभएको छ । ‘राहत वितरण गरिरहेका वडाअध्यक्षलाई केही व्यक्तिले एक्कासी हातपातसहित कुटपिट गरेका रहेछन्’ उहाँले भन्नुभयो, ‘ त्यसको छानविन गर्न गर्दैछौ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…