‘माझी किङ’ को ‘माख्ली परेन’ सार्वजनिक (भिडियोसहित)

काभ्रेपलाञ्चोक । माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक यमन माझिको ‘माख्ली परेन’ बोलको गीत सार्वजानिक भएको छ ।

गीतमा शुभम माझीको शब्द रहेको छ भने यमनकै संगीत र स्वर रहेको छ । लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिवेशमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोलाई शक्ती माझिले छायांकन, सुन्जित माझिले निर्देशन, अर्जुन खड्काले सम्पादन गरेका हुन् भने निर्देशक सुन्जित माझी र सबनम माझिको अभिनय रहेको छ ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…