सांसद सुरेन्द्र यादवको अपहरण सम्बन्धी मुद्दा दर्ता

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण सम्बन्धी मुद्दा दर्ता गरेको छ। सांसद यादवले आफूलाई अपहरण गर्नेविरुद्ध दिएको किटानी जाहेरी सरकारी वकिल कार्यालयले सोमबार दर्ता गरेको हो ।

यसअघि सरकारी वकिलको कार्यालयले उक्त निवेदन दर्ता गर्न मानेको थिएन । मुद्दा दर्ता भएपछि आजैबाट छानबिन शुरु गर्ने सरकारी वकिल कार्यालयले जनाएको बताइएको छ ।

महोत्तरीस्थित घरमै रहेका यादवलाई नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले वैशाख १० मा काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीले उनीहरूले आफ्ना सांसद यादवको अपरहण गरेको आरोप लगाउँदै आएकाे थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…