Logo माघ १३, २०७७ मंगलबार


संक्रमणको स्थितिको आधारमा लकडाउनको निर्णय हुन्छ (भिडियोसहित)

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि गत चैत ११ गतेदेखि गरिएको लकडाउन बैशाख २५ गतेसम्मका लागि जारी छ । विगत केही दिनदेखि कोरोनाभाइरस संक्रमितको संख्या पनि बढिरहेको छ । यद्यपी काठमाडौं उपत्यकामा भने संक्रमण भेटिएका छैनन् । काठमाडौंमा भेटिएका संक्रमित निको भइसकेका छन् ।

बैशाख २५ गतेपछि लकडाउन के हुन्छ ? भन्ने सन्दर्भमा विभिन्न मोडालिटीको पनि कुरा उठेको छ । तर यसै हुन्छ भन्ने विषयमा सरकारले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संक्रमणको स्थिति कस्तो हुन्छ त्यसको आधारमा लकडाउन जारी राख्ने वा कुन मोडालिटीमा जाने भन्ने निर्णय गरिने बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’ सँग कुरा गर्दै पोखरेलले संक्रमणको अवस्था, सीमा जोडिएको छिमेकी देशको अवस्था तथा हामीले गरेकाे राेकथामकाे परिणामको आधारमा लकडाउनको अवधि तय गरिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पारिवारिक साथ मिल्नेछ । प्रेममा सुधार देखिन्छ । नयाँ सम्बन्ध कायम हुनेछ ।

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’