Logo ११ श्रावण २०७८, सोमबार


विप्लवका पोलिटव्यूरो सदस्य शर्मा अस्पतालबाटै पक्राउ

चितवन । नेत्रविक्रम चन्द (विप्लव) समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा (विरही) पक्राउ परेका छन् । शर्मालाई प्रहरीले मंगलबार दिउँसो अस्पतालबाटै पक्राउ गरेको हो ।

शर्मा पुरानो मेडिकल कलेजामा उपचारका क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रमेश रिजालको नामबाट टिकट काटेर आफ्नो उपचार गराउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताउनुभयो । उनलाई सोही अस्पतालमा निगरानीमा राखेर उपचार गराइएको बताइएको छ ।

रत्ननगर निवासी शर्मा भर्याङबाट लडेर उपचारका लागि अस्पताल गएका थिए । उनी अस्पतालमा भएको खबर आएपछि प्रहरीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…