आफ्नै सुरक्षाकर्मीलाई कोरोना देखिएपछि आत्तिए ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ। ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवनका एक कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो। ‘यो खबर पाएपछि राष्ट्रपति ट्रम्प हड्बडाए र निरास भएको ’, सीएनएनले जनाएको छ।

उनी प्रथम परिवारसँग निकट रहेर काम गर्दै आएका व्यक्ति भएको र ट्रम्पको रोजाइका सुरक्षाकर्मी पनि भएको अमेरिकी समाचार संस्थाले जनाएको छ। सुरक्षाकर्मीमा कोरोना देखिएपछि ह्वाइट हाउसका चिकित्सकले राष्ट्रपति ट्रम्पको पनि स्वास्थ्य परीक्षण गरेका छन्। त्यसको रिपोर्ट आउँन केही समय लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…