Logo आश्विन १३, २०७७ मंगलबार


उपचार नपाएपछि क्यान्सर पीडित नेपालीको अमेरिकामा मृत्यु

काठमाडौं । उपचार नपाएपछि क्यान्सर पीडित एक जना नेपालीको अमेरिकामा ज्यान गएको छ । क्यान्सर रोगबाट पीडित पेम्बा लामा शेर्पाको उपचार अभावका कारण ज्यान गएको हो ।

नौ वर्षअघि अमेरिका पुग्नु भएका शेर्पा पेटको क्यान्सरबाट पीडित रहेको जनाइएको छ । सोलुखुम्बु जिल्लाका स्थायी बासिन्दा शेर्पा गत ६ महिनादेखि क्यान्सरको उपचारमा रहेका र कोरोना महामारीको कारण अस्पतालमा उपचार गर्न समस्यामा परेका थिए ।

नियमित उपचार अभावका कारण स्वास्थ्यमा समस्या देखिएपछि एक साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियाे। उनकाे अस्पतालमा नै बुधबार राति मृत्यु भएकाे समाचारमा बताइएकाे छ ।

शेर्पाका श्रीमती, एक छोरा र एक छोरी नेपालमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।