नर्सले कोरोनाबाट मृत्यु भएका व्यक्तिको कार्ड चोरेर पैसा चलाएपछि

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ७० वर्षका क्याटापानोको क्रेडिट कार्ड चोरेको आरोपमा अमेरिकामा एक नर्स पक्राउ परेकी छन्।

४३ वर्षकी नर्स ड्यानिली कोन्टीले अप्रिल ४ मा स्टेटन आइल्यान्ड युनिभर्सिटी हस्पिटलमा भर्ना भएका क्याटापानोको क्रेडिट कार्ड चोरेर ग्याँस र सपिङ मलमा पैसा तिरेको प्रहरीले बताएका छन्। अप्रिल १२ मा क्याटापानोको निधन भएपछि कोन्टीले उनको क्रेडिट कार्ड आफूले लगेकी थिइन्।

छोरी तारा क्याटापानोको आरोपपछि नर्स पक्राउ परेकी हुन्। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…