Logo माघ १३, २०७७ मंगलबार


बालुवाटारमा प्रधानमन्त्री ओली–खनालबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालबीच शनिबार साँझ  छलफल भएको छ ।

नेकपाका अध्यक्ष समेत रहनुभएका ओली र वरिष्ठ नेता खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ६ बजेदेखि छलफल भएकाे हो । उहाँहरुबीच पार्टीमा पछिल्लो समय उत्पन्न विवाद र नेपाल–भारतको सीमा समस्या लगायतका विषयमा छलफल भएकाे  बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।