प्रधानमन्त्री ओलीमाथि पार्टी भित्रैबाट घेराबन्दी भइरहेको छ (भिडियाेसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी भित्रैबाट घेराबन्दी भएको बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम जनसंबादमा कुरा गर्दै गुरुङले एक व्यक्ति एक पदको कुरा उठाएर ओलीमाथि घेराबन्दी गरिएको बताउनुभएको हो ।

पार्टीमा जो अध्यक्ष हुन्छ उही प्रधानमन्त्री हुने व्यवस्था पहिला पनि भएकाे र अहिले पनि चलिरहेको गुरूङको भनाइ छ । प्रधानमन्त्रीले दुईमध्ये एक पद छोड्नु पर्ने भयो भने के हुन्छ भन्ने प्रश्नमा मुख्यमन्त्री गुरुङले त्यो कल्पनामात्रै हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…