लकडाउनमा सुन चोर्ने र किन्ने तीनजना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिकामा सुन चोर्ने र चोरेको सुन किन्ने तीनजना पक्राउ परेका छन् । धनगढीका बेताल आरती सुनचाँदी पसलका सञ्चालकसहित तीनजना शनिबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पसल सञ्चालक २३ वर्षीय सुजल खनाल, ‍२८ वर्षीय श्याम जोशी र २८ वर्षीय पंकज घिमिरे छन्। जोशी र पंकजले चोरी गरेर चोरेको सुन खनालको पसलमा लगेर बिक्री गरेको बताइएको छ ।

धनगढी उपमहानगरपालिका–७ की ४५ वर्षीया रेखा विकको घरमा वैशाख ६ गते दुई वटा सुनका तिलहरी, सुनके बाला, मोबाइल र २० हजार चोरी भएको थियो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ…

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…