असिना वर्षा

डोटी । आदर्श गाउँपालिकामा शनिबार साँझ परेको असिना । असिनापानीले किसानले लगाएको हिउँदैबाली तथा तरकारीखेतीमा ठूलो क्षति गरेको छ ।
तस्बिर : विमलबहादुर विष्ट