Logo आश्विन १३, २०७७ मंगलबार


अमेरिकामा कोरोनाविरुद्धको अभियानका ३ उच्च सदस्य सेल्फ आइसोलेसनमा

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको अभियानका ३ उच्च सदस्य सेल्फ–आइसोलेसनमा गएका छन् । अमेरिकामा कोरोना भाइरसको महामारी विरुद्ध लड्नका लागि महत्वपूर्ण रणनीति बनाउने ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका ३ उच्च सदस्यहरु सेल्फ–आइसोलेसनमा गएको बीबीसीले जनाएको छ ।

संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएकाले आफूहरुमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा उनीहरु दुई साताका लागि सेल्फ–आइसोलेसनमा गएका हुन् । कोरोना भाइरसविरुद्धको वर्तमान युद्धमा अमेरिकाका प्रमुख व्यक्ति बनेका डा. एन्थोनी फाउचीसहितका ३ अधिकारी आइसोलेसनमा छन् ।

उनी प्रमुख रहेको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजले डा. फाउचीमा संक्रमण भएको हुन सक्ने सम्भावना भने न्यून रहेको बताएको छ । शुररुवाती परीक्षणमा फाउचीमा संक्रमण देखिएको छैन । ७९ वर्षका फाउचीले दुई साता आइसोलेसनको क्रममा घरबाटै काम गर्नेछन् र नियमित रुपमा उनको परीक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।