प्रहरीले क्वारेन्टाइन लान खोज्दा युवकले ३ तलामाथिबाट हाम फाले

काठमाडौं । भारतबाट आएका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आफ्नै घरको तीन तला माथिबाट हाम फालेका छन् । पोखरा महानगरपालिका वडा नं ८ मा केही दिनअघि भारतबाट आएका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउन खोजेको थियो ।
तीन तलामाथिबाट हाम फाल्दा घाइते भएका युवक अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…