२०७७ जेठ १ गतेको राशिफल

मेष– नयाँ कामको चिन्ता हुनेछ । व्यापारको तनाव बढ्नेछ ।
वृष– पारीवारिक चिन्ता थपिनेछ । अनावश्यक काममा दिन बित्नेछ
मिथुन– मनोरन्जनमा धनखर्च हुनेछ । झमेलाको काम आइपर्नेछ ।
कर्कट– घरायसी काममा फाइदा हुनेछ । मित्रको साथ पाइनेछ ।
सिंह– अध्ययनमा समय मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
कन्या– पारीवारिक अलमल हुनेछ । वादविवाद पर्न सक्नेछ ।

तुला– छोटो यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
वृश्चिक– व्यवसायमा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकर– स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा वाधा रहनेछ ।
कुम्भ– आम्दानी सामान्य हुनेछ । आफन्त दयालु बन्नेछन् ।
मीन– रोजगारीको काम हुनेछ । कलासंगीतमा रुचि जानेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…