२०७७ जेठ २ गतेको राशिफल

मेष– आम्दानीले साथ दिनेछ । भोगविलासमा खर्च हुनेछ ।
वृष– साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठितसँग सम्बन्ध रहनेछ ।
मिथुन– धर्ममा रुचि जानेछ । सामाजिक काममा व्यस्त भइनेछ ।
कर्कट– काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
वृष– साझेदारी लगानीमा फाइदा हुनेछ । आकस्मिक यात्रा गर्नुपर्नेछ ।
मिथुन– खेलकुद प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट– सन्तानले सुख दिनेछन् । नयाँ आम्दानी बढ्नेछ ।
सिंह– मित्रतामा समस्या आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ ।
कन्या– सानो यात्रा हुनेछ । काममा फेरबदल मिल्नेछ ।

तुला–भोजनको सुख हुनेछ । छरछिमेकको सहयोग आउनेछ ।
वृश्चिक– पारिवारिक भेटघाट बढ्नेछ । नयाँ सम्बन्ध शुरुवात हुनेछ ।
धनु– यात्रामा सास्ती मिल्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मकर– आम्दानीले साथ दिनेछ । भोगविलासमा खर्च हुनेछ ।
कुम्भ– साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठितसँग सम्बन्ध रहनेछ ।
मीन– धर्ममा रुचि जानेछ । सामाजिक काममा व्यस्त भइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।