२०७७ जेठ ३ गतेको राशिफल

मेष– व्यवसायमा लाभ हुनेछ । सहयोगबाट पुरानो काम बन्नेछ ।
वृष– राजनीतिमा ठाउँ मिल्नेछ । काममा जस आउनेछ ।
मिथुन– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।
कर्कट– स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ ।
सिंह– पारीवारिक सुख मिल्नेछ । स्त्री पक्षबाट सहयोग आउनेछ ।

कन्या– प्रतिस्पर्धामा जित हुनेछ । पशु चौपायाबाट फाइदा हुनेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । घरायसी मामिलामा प्रगति हुनेछ ।
वृश्चिक– अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट खुशीको खबर
मिल्नेछ
धनु– चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।
मकर– छोटो यात्रामा भय हुनेछ । भाइबन्धुमा सहयोग मिल्नेछ ।
कुम्भ– मिष्ठान्न भोजन प्राप्ति हुनेछ । धनको कारोबार बढ्नेछ ।
मीन– घरायसी कार्यमा घाटा हुने्छ । आफन्तमा विवाद पर्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ । वृष– परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । मिथुन–…

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…