लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएकाे राष्ट्रपतिकाे घाेषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएकाे घाेषणा गर्नुभएकाे छ । राष्ट्रपतिले शुक्रबार सरकारकाे नीति तथा कार्यक्रमकाे सार्वजनिक गर्दै यस्ताे बताउनुभएकाे हाे ।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालककै भूमि हो, त्यसलाई कायम गरिनेछ’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘छुटेको भूमि कायम गरी नयाँ नक्शा जारी गरिनेछ ।’

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले भन्नुभयाे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकाे भूमि हाे र त्यसलाई प्राप्त गर्न ठाेस कुटनीतिक पहल गरिनेछ । तदअनुरूप नै छुटेकाे भूमिसमेत समावेश गरी नेपालकाे नक्सा जारी गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ…

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…