Logo ११ श्रावण २०७८, सोमबार


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ८८ हजार भन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ८८ हजार ४ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९ सय ३१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार ५ सय २४ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ३ लाख २२ हजार २६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ७१ हजार ८ सय ३६ जनामध्ये १६ हजार १४२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…