फेरि ३ संक्रमित थपिए, संख्या २७६ पुग्यो

काठमाडौं । मुलुकमा शनिबार दिउँसो फेरि ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

कपिलवस्तुमा थप ३ जना कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रादेशिक स्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा चन्द्रौटा नगरपालिकाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

आज यसअघि ३ जनामा कोरोना संक्रमण देखिएको थियो । शनिबार अहिलेसम्म ६ संक्रमित थपिएका छन् ।  योसँगै मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।