कोरोनासँग मिल्दो लक्षण देखिएकी सुत्केरीको मृत्यु, अस्पताल सिल गरियो

काठमाडौं । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएकी सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी ३० वर्षीया सुत्केरीको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएकाे हाे ।

सुत्केरीकाे कोरोना भाइरस संक्रमणसँग लक्षण मिलेपछि अस्पताल सिल गरिएको छ ।  सुत्केरीको मृत्यु भएपछि उनको स्वाब परीक्षण  प्रक्रिया अघि बढाइएको छ ।  बिरामी सुत्केरीमा कोरोना संक्रमण भए नभएको प्रतिवेदन आएपछि मात्रै  पुष्टि हुने अस्पतालले जनाएको छ ।

 काठमाडाैंकाे महाराजगंजस्थित शिक्षण अस्पतालमा ८ दिन अघि सुत्केरी भएर घर फर्केकी उनी पुन बिरामी भएपछि धुलिखेल अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…